शुभेच्छा न्यूज संवाददाता पोखरा/पोखरा च्याम्वर अफ कमर्सको सचिवालयको शनिवार उद्दघाटन गरिएको छ ।नेपाल च्याम्वर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेश काजि श्रेष्ठले पोखरा मल पृथ्वी चोकमा सचिवालयको उद्दघाटन गरेका हुन ।
उक्त कार्यक्रंममा बोल्दै पुर्व मन्त्री समेत रहेका श्रेष्ठले व्यवसायिक हकहितका लागि च्याम्वर अफ कमर्स सधै कृयाशिल रहेको बताए उनले पोखरा गण्डकी प्रदेशको राजधानि पनि भएकाले प्रदेश सरकार सँग समन्वय गरेर व्यवसायिक हकहितमा लाग्न पोखरा च्यामवर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु लाई सुझाव दिए ।
पोखरा च्यम्वर अफ कमर्सका अधयक्ष किसान सुनारले कास्की जिल्लाकै व्यवसायिक हकहितका साथै पोखरामा समग्र आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले पोखरा च्याम्वर कमर्सको शाखा स्थापना गरिएको बताए ।
पोखरा च्याम्वर अफ कमर्सका महासचिव उमराज वास्तोला ले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष यमनाथ पौडेलले धन्यबाद ज्ञापन गरेका थिए ।२०७५ साल पौष १८ गते पोखरामा च्याम्वर अफ कमर्स को शाखा स्थापना भएपछि विविध कार्यक्रम सन्चालन गर्दै आइ रहेको छ ।
शुभेच्छा न्यूज संवाददाता
पोखरा/ पोखरा च्याम्वर अफ कमर्सको सचिवालयको शनिवार उद्दघाटन गरिएको छ ।नेपाल च्याम्वर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेश काजि श्रेष्ठले पोखरा मल पृथ्वी चोकमा सचिवालयको उद्दघाटन गरेका हुन ।

Related