गुल्मी चेम्बर अफ कर्मशको आयोजनामा प्रथम महोत्सब हुने
/१९ फाल्गुन २०७५, आईतवार १३:०५ , प्रकाशीत
सन्ताेष महतारा गुल्मी / गुल्मीमा प्रथम गुल्मी सास्कृतिक तथा पर्यटकिय महोत्सब यहि चैत्र २२ देखि बैशाख २ सम्म महोत्सव हुने भएको छ । जिल्लास्थित भर्खर स्थापाना भएको गुल्मी चेम्बर अफ कर्मशको आयोजनामा प्रथम गुल्मी सास्कृतिक तथा पर्यटकिय महोत्सब गर्न लागिएको गुल्मी चेम्बर अफ कर्मशले गर्न लागेको सल्लाहकार मनोज काउछाले जानकारी दिएको छ ।
महोत्सव सञ्चालनका लागि जिल्लास्थित लोकदोहोरी प्रतिष्ठान्,पत्रकार महासंघ लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुले सहआयोजक रहने बताईएको छ ।
आईताबार गुल्मी सदरमुख काम पत्रकार सम्मेलनमा गुल्मी चेम्बर अफ कर्मशका अध्यक्ष युबराज न्यौपाने बोल्दै जिल्लाको पर्यटन तथा सास्कृति ऐतिहासिक धार्मिक लगाएका बिषयलाई मध्ये नजर गरिने बताएका छन् ।
जिल्लामा रहेका पर्यटकिय स्थल रेसुङगा, रुरु, बिचित्र गुफा , टिमुरे ताल लगाएतका पर्यटकिय स्थलमा भ्रमण गर्न पाईने बताईएको छ।कार्यक्रममा गुल्मी चेम्बर अफ कर्मशका महासचिब कृष्ण भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए । महोत्सब १० दिन सम्म चल्ने आयोजकले बताएको छ ।
सन्ताेष महतारा
गुल्मी / गुल्मीमा प्रथम गुल्मी सास्कृतिक तथा पर्यटकिय महोत्सब यहि चैत्र २२ देखि बैशाख २ सम्म महोत्सव हुने भएको छ । जिल्लास्थित भर्खर स्थापाना भएको गुल्मी चेम्बर अफ कर्मशको आयोजनामा प्रथम गुल्मी सास्कृतिक तथा पर्यटकिय महोत्सब गर्न लागिएको गुल्मी चेम्बर अफ कर्मशले गर्न लागेको सल्लाहकार मनोज काउछाले जानकारी दिएको छ ।

Related