सन्तोष महतारा गुल्मी /कर्मचारी मिलन केन्द्र गुल्मीले जिल्ला अस्पत्ताल तम्घासलाई आधुनिक मेसिन उपलब्ध गराएको छ । केन्द्रले आइतबार जिल्ला अस्पताललाई थाइराइड, क्यान्सर, प्रजनन् र शरिरमा भिटामिनको जाँच गर्ने उपकरण उपलब्ध गराएको अस्पत्ताल प्रमुख डा.उत्तम पच्याले जानकारी दिए।
कर्मचारी मिलन केन्द्र गुल्मीले संगठन हो । केन्द्रले सात लाखको लागत पर्ने अत्याधुनिक मेसिन अस्पत्ताललाई उपलब्ध गराएको हो । केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल र कार्यबहाक अध्यक्ष बिराट ज्ञवालीले अस्पताल व्यावस्थापन समिति प्रमुख लक्ष्मण पराजुलीलाई मेसिन हस्तान्तरण गरेका हुन ।
मेसिन प्राप्त गर्दै पराजुलीले अस्पतालको सेवा प्रबाहमा यो कामले थप हौसला मिलेको बताए । उनले अब अझ सेवा र सेवाको गुणस्तरियता बृद्धि हुने विश्वास ब्यक्त गरे । अस्पत्तालका प्रमुख डाक्टर पच्याले यो सहयोगले अस्पत्तालका कर्मचारीलाई पनि काम गर्न थप हौसला बढेको बताए।
अब अस्पत्तालमा मेसिन उपलब्ध भइसकेपछि थाइराइड सामान्य क्यान्सर को शंका लागेमा जिल्ला बाहिर जानुपर्ने स्थिति हटेको जिल्ला अस्पत्ताल तम्घासले जनाएको छ ।
सन्तोष महतारा
गुल्मी /कर्मचारी मिलन केन्द्र गुल्मीले जिल्ला अस्पत्ताल तम्घासलाई आधुनिक मेसिन उपलब्ध गराएको छ । केन्द्रले आइतबार जिल्ला अस्पताललाई थाइराइड, क्यान्सर, प्रजनन् र शरिरमा भिटामिनको जाँच गर्ने उपकरण उपलब्ध गराएको अस्पत्ताल प्रमुख डा.उत्तम पच्याले जानकारी दिए।

Related