लामाचाैर क्षेत्रका शिवालयहरुमा महाशिवरात्रीका अवसरमा पुजापाठ
/२० फाल्गुन २०७५, सोमबार ०५:१४ , प्रकाशीत
कृष्ण अन्जान ज्ञवाली लामाचाैर / पाेखरा महानगर पालिका वडा न १९ लामाचाैर क्षेत्रका शिव मन्दिर हरुमा शिवरात्रिकाे अवसरमा दर्शनार्थी हरुकाे भिड लागेकाे छ ।यसक्षेत्रका गाेस्तरघाट क्षेत्रकाे सर्वेश्वर शुरथेश्वर ठुलिपाेखरी क्षेत्रकाे जलेश्वर काउरेकाे अमरेश्वर का साथै घार्मी क्षेत्रकाे शिवकाे मन्दिरमा विहानै देखि भक्त जनहरुकाे घुँइचाे लागेकाे छ ।
यी महादेव मन्दिर हरुमा जल गाइकाे दूध बेलपत्र प्रसाद चढाउने भक्तजनहरु विहानै देखि मन्दिर परिशरमा लाइन बद्द बनेर महादेवकाे दर्शन पुजा अर्चना गरिरहेका छन
।
महाशिवरात्रिकाे पावन अवसरमा मन्दिर व्यवस्थापन समितिले विशेष पुजा का साथै रुद्रि लगाएतका अनुष्टानकाे अायाेजना गरेका छन यसै क्रममा जलेश्वर महादेव मन्दिर ठुलि पाेखरीमा मन्दिर व्यवस्थापन समितिले महारुद्रिकाे अायाेजना गरेकाे ठुलिपाेखरि सँरछण समितिका सचिव सविन जिसीले बताए ।
यसैगरि गाेस्तेघाट क्षेत्रमा रहेकाे सर्वेश्वर शिवालय र सुरथेश्वर शिवालयमा र घार्मिमा पनि समितीकाे तर्फबाट विशेष पुजा लगाइएकाे छ भने काउरेकाे प्रसिद्ध अमरेश्वर शिवालयमा भजन प्रतियाेगिताकाे अायाेजना गरिएकाे त्यहाकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।
कृष्ण अन्जान ज्ञवाली
लामाचाैर / पाेखरा महानगर पालिका वडा न १९ लामाचाैर क्षेत्रका शिव मन्दिर हरुमा शिवरात्रिकाे अवसरमा दर्शनार्थी हरुकाे भिड लागेकाे छ ।यसक्षेत्रका गाेस्तरघाट क्षेत्रकाे सर्वेश्वर शुरथेश्वर ठुलिपाेखरी क्षेत्रकाे जलेश्वर काउरेकाे अमरेश्वर का साथै घार्मी क्षेत्रकाे शिवकाे मन्दिरमा विहानै देखि भक्त जनहरुकाे घुँइचाे लागेकाे छ ।

Related