शुभेच्छा न्यूज संवाददाता
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको अध्यक्षमा एकराज गिरी निर्वािचत भएका छन् । शनिबार भएको मञ्चको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
गिरी २४ मत पाएर निर्वाचित भका छन् भने उनका निकटतम प्रतिद्धन्दी दिननाथ बरालले २३ मत पाएका थिए। गिरीले बराललाई १ मतको अन्तरले पराजित गरेका हुन ।
कूल ५१ जना सदस्य रहेको मञ्चमा तीन जना अनुपस्थित थिए भने एउटा मतपत्रमा दुवै उमेदवारलाई मतदान नगरीएका कारण निर्वाचन समितिले बदर गरेका छ।
अन्य पदाधिकारी र सदस्य निर्विरोध चुनिए ।
निवर्तमान महासचिब रञ्जन अधिकारी उपाध्यक्ष, कोषाध्यक्ष विजय नेपाल महासचिव, राजाराम पौडेल सचिव, शशी पौडेल कोषाध्यक्ष निर्विरोध चुनिए ।
तीन वर्षे कार्यकाल रहेको समितिका सदस्यहरुमा खुल्लातर्फ उमेश पुन, नारायण शाही र रोशन अधिकारी, दलिततर्फ शुशिल नेपाली, महिलातर्फ कविता घर्ती मगर, आदिवासी जनजातितर्फ गीता रानामगर निर्वाचित भएका छन्।

Related