पोखरा । पोखराको सभागृहचोकमा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको बमडिष्पोजल टोलीले डिष्पोज गरेको छ। सभागृहचोकमा रहेको ट्राफिक बिटमा शंकास्पद बस्तु भेटिएको हो ।
बिहान संकास्पद बस्तुदेखिए पछि तत्कालै सेनाको बमडिष्पोजल टोली सभागृहचोकमा पुगेर डिष्पोज गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।
शंकास्पद वस्तुमा बम बनाउन प्रयोग गरिने प्लाष्टिकको बट्टा र तारहरु भेटिएको डिस्पोजल टोलीले जनाएको छ ।
पोखरा महानगरपालिका अन्तर्रगत रहेको भन्डारढिकमा पनि शंकास्पद वस्तु भेटिएको छ। सो स्थानमा संकास्पद बस्तु भेटिएपछि अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिष्पोजको प्रयास गरिरहेको छ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्टपाटीले नेपाल बन्दको घोषणा गरेको दिन पोखराका दुइस्थानमहरुमा शंकास्पद वस्तु भेटिएका हुन् ।सर्वसाधारलाई त्रसित पारेर नेपाल बन्द सफत पार्न शंकास्पद बस्तु राखिएको हुन सक्ने प्रहरीले जनाएकोछ।

Related