पोखरा । गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला परेका छन् । म्याग्दीको बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २४ वर्षीय शिशिर शनिबार बिहान फेवातालमा मृत भेटिएका हुन् ।
केसि पहिलेदेखि नै मानसिक रोगी रहेका र औषधि सेवन गर्दै आइरहेको साथिलाई उदृत गदै प्रहरीले जनाएकोछ। केसीले मलाई खोज्न परे फेवातालको प्याराग्लाईडिङ गर्ने ठाउँमा आउनु’ भनेर साथीलाई एसएमएस गर्दै फेवातालमा हामफालेका थिए। उनी आफैले मोटरसाइकल चलाएर प्याराग्लाईडिङ ल्याण्डिङ हुने सेदी स्थित फेवाताल किनारामा पुगेर तालमा हामफालेको प्रहरीले जनाएको छ।
पोखरा १८ सेदी स्थित फेवा किनारमा शिशिरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रविन्द्रमान गुरुङले बताए ।
शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

Related