पोखरा ।क्षत्री महिला समाज नेपालको केन्द्रिय महाधिवेशन पोखरामा सम्पन्न भएको छ । राष्ट्रिय अखण्डता र जातिय सद्भावको निम्ति क्षत्री एकता आजको आवश्यकता भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सम्पन्न महाधिवेशनले उर्मिला खड्काको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
देश भर छरिएर रहेका क्षत्रीहरुको भेलाबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मी देवि जि।सी , प्रथम उपाध्यक्ष धनी कला कुवँर, द्धितिय उपाध्यक्षमा भगवती देउजा र तेस्रो उपाध्यक्षमा कृष्णमाया खत्री निर्वाचित हुनुभएको छ । केन्द्रिय महासचिवमा बिमला भण्डारी, कोषाध्यक्षमा सृजना थापा, सह–सचिवमा राजकुमारी थापा चयन भएका छन्।
यसै गरी सदस्य तर्फ ईन्द्रमाया बाँनिया, कमला कार्की, दुर्गा देवि बस्नेत, गंगा के।सी, गिता महत, अम्बिका खड्का दिलमाया बिष्ट सरस्वती जिसी इन्देणी अधिकारी लक्ष्मी क्षत्री, सपनादेवी धिताल, गिता क्षत्री , ईन्दिरा खत्री , ईन्दिरा कार्कि , लक्ष्मी बस्नेत, पूतली कुँवर , सनिता कार्कि ,मिठू कार्कि गरि १८ जना सदस्यहरु निर्वाचित भएका छन् ।
नबनिर्बाचित अध्यक्ष उर्मिला खड्काले समाजको अस्तीत्व कायम गर्नका लागि देशभरका क्षत्रीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन्। बिगत लामो समयदेखि समाजमा रहेर कार्यगर्दे आएको अनुभवले आफूमा अझै उर्जा थपिएको बताउँदै अग्रज र समकक्षिबाट सहि दिशा प्रदान हुनेमा आफू बिश्वस्त रहेको उनले बताइन्।

Related