• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा करेन्ट लागेर एकको मृत्यु

  •    शुभेच्छा न्यूज संवाददाता  /४ चैत्र २०७५, सोमबार १४:३२ ,  प्रकाशीत
  • पोखरा । स्याङ्जामा खेत जोत्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्युको भएको छ । सोमवार विरुवा गाँउपालिका ६ स्थित गैरी गाउँका ५७ बर्षीय कृष्ण बहादुर थापाले खेत जोत्ने क्रममा बिजुलीको पोल ढल्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    थापाले खेत जोत्ने क्रममा खेतको बीच भागमा गाडिएको बिजुलीको पोलमा जुवा ठोक्किन पुग्दा अकस्मात काठको पोल भाचिएर थापालाई करेन्ट लागेको थियो। पोलसंगै ढलेको तारहरु उनीमाथि बज्रिएको थियो।

    थापामाथि बिजुलीको तारसहितको पोल बज्रिदा घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । घटनाको वारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.