पोखरा । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुदा २ विदेशी घाईते भएका छन् । आज पोखराको मौसम अकस्मात बिग्रीएर हावाहुरी चलेसंगै सराङकोटबाट उडेको प्याराग्लाईडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।
ल्याण्डीङ गर्ने क्रममा ओपन स्काई प्याराग्लाईडिङ कम्पनिको प्याराग्लाईडिङ बिजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट ५० बर्षिय चिनियाँ नागरिक एलिस उकरिन र सिंगापुरका ७ बर्षिय याङ गुङ झी घाईते भएका हुन् ।
उनीहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाका वारेमा थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

Related