• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डिमुवामा ६ बोरा अवैध कुखुराको मासु नष्ट

  •    शुभेच्छा न्यूज संवाददाता  /८ चैत्र २०७५, शुक्रबार १४:५८ ,  प्रकाशीत
  • distroid

    पर्वत । कास्कीमा बर्डफ्लुको संक्रमणदेखिएपछि नाकाहरुमा कुखुराहरु वसारपसारमा रोक लगाइएपनि कुखुरा र मासु वसार पसार भने रोकिएको छैन।शुक्रवार पोखराबाट लगिदै गरेको अवस्थामा पर्वतको डिमुवामा ६ बोरा अवैध कुखुराको मासु चेकजाँचको क्रममा फेला पारेपछि नष्ट गरिएको छ ।

    पोखराबाट विक्रिका लागि मुस्ताङ लैजान लागेको ६ वटा बोरामा रहेको झण्डै २ सय किलो मासु नष्ट गरिएको हो ।कास्कीमा बर्डफ्लुको संक्रमण फैलिएका बेला विना परिक्षण र विना विल भरपाई ना ६ ख ७१८० नम्वरको बसमा राखि लैजान थालिएको सूचनाको आधारमा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।

    उक्त मासु मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङ्ग र स्थानीय प्रहरीचौकीका इन्चार्ज कृष्णबहादुर नेपाली लगायतको रोहबरमा महभिरमा खाल्डो खनेर नष्ट गरिएको स्थानीय पत्रकार समिर मल्लले जानकारी दिए ।

    मकवानपुर, चितवन, कास्की लगायतका जिल्लाहरुमा बर्डफ्लु भेटिएपछि पर्वत लगायत धौलागिरि क्षेत्रमा कुखुरा आयातमा प्रतिवन्ध लगाइएको छ । आयातमा रोक लगाएसँगै पोखरा बागलुङ सडकको डिमुवा नाका, कार्कीनेटा र हुवास नाकाबाट कुखुरा आयातमा कडाई गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.