• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वत काँग्रसबाट आजित भएको भन्दै जोशी नेपपा प्रबेश गरे

  •    शुभेच्छा न्यूज संवाददाता  /११ चैत्र २०७५, सोमबार १५:०० ,  प्रकाशीत
  • पर्वत /नेपाली कांग्रेस कुस्माका सक्रिय कार्यकर्ता ज्ञानेन्द्रकुमार जोशी सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन ।नेकपा पर्वत जिल्ला संयन्त्रले आयोजना गरेको एक समारोहका बिच जोशी नेकपामा प्रबेश गरेका हुन ।

    जोशीलाई नेकपाका गण्डकी प्रदेश कमिटि अध्यक्ष हितराज पाण्डेले टिका र खादा लगाएर पार्टी प्रबेश गराएका छन । २०४६ साल मा नेपाल बिद्यार्थी संघ नारायण माबि इकाईका अध्यक्ष रहेका जोशी कांग्रेस कुस्मा र जिल्लाकै सक्रिय र जुझारु कार्यकर्ता मानिन्छन ।

    उनले नेपालको बिकास बिकास र सम्बृद्धिको सपना नेकपाले मात्रै पुरा गर्न सक्ने अठोटका साथ नेकपामा प्रबेश गरेको बताए । पुस्तौ देखि कांग्रेस परिवारमा रहेको मान्छे त्यहाँबाट बाहिर निस्कन चाहेर पनि जो कोहीलाई संभब छैन, उनले भावुक हुँदै भने म आजाद भएर उड्न भ्याए । उनले नेकपाले दिने सबै जिम्बेवारीलार्ई कुशलतापुर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले निशंकोच जिम्वेवारी दिन आग्रह पनि गरे ।

    जोशीलाई पार्टी प्रबेश गराउँदै नेकपाका गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले नेकपा नै नेपाली जनताले आशा र भरोशा गरेको पार्टी भएकाले अन्य पार्टीमा भएका नेता कार्यकर्ता पनि क्रमशः गोलबन्द हुँदै आउने बिश्वास ब्यक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.