• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुल्मीको लिची प्रबद्र्धन गर्न प्रदेश सरकारद्धारा २५ लाख बजेट बिनियोजन

  •    शुभेच्छा न्यूज संवाददाता  /१७ चैत्र २०७५, आईतवार १४:१२ ,  प्रकाशीत
  • गुल्मी / नेपाल कै एक मात्र लिचीगाउँको रुपले परिचीत रुरु गाउँ पालिका १ च्युरेकको लिची उत्पादन र प्रबर्द्धनका लागि प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५र०७६ का लागि २५ लाख बजेट बिनीयोजन गरेको छ ।यसै क्षेत्रका प्रदेश सभा साँसद कमलराज श्रेष्ठको पहलमा बजेट विनियोजन भएको हो ।

    कृषि क्षेत्रलाइ आधुनिकीकरण गर्दै परम्परागत कृषि प्रणाली भन्दा उत्पादन मुलक कृषिको बिकासमा बर्तमान सरकारले अगाडि सारेको कृषिको अबधारणा अन्तरगत एक गाउ एक उत्पादन कार्यक्रम अन्तरगत गाउँलाइ विकास गर्न सरकारले किसान केन्द्रित कार्यक्रम ल्याएको र सोहि कार्यक्रम अन्तरगत यो बजेट बिनियोजन भएको साँसद श्रेष्ठको भनाइ छ ।

    बिनियोजित बजेटले लिची गाउँका किसानलाइ लिचीका बोटहरु खरिद प्रा बिधिक सेवा ,सँरक्षण ,तालिम लगाएतका विषयमा खर्च हुने छ ।करिव ७० वर्ष अगाडि स्थानिय डिल्लीराम ज्ञवालीले त्रिवेणी बाट एउटा लिचीको बोट ल्याएर लगाए पछि यो क्षेत्रमा लिची खेति शुरु भएको छ।यतिबेला यो गाउँका सबै घरहरुमा लिची खेति गरिएको छ ।

    हरेक वर्ष च्युरेक गाउँमा असार २ गते लिची महो्त्सवको आयोजना हुनेगरेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.