• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हुरीका कारण बारा र पर्सामा २७ जनाको मृत्यु, ६१२ घाइते

  •    शुभेच्छा न्यूज संवाददाता  /१८ चैत्र २०७५, सोमबार ०४:३० ,  प्रकाशीत
  • बारा र पर्सामा भीषण हावाहुरीका कारण २७ जनाको ज्यान गएको सरकारले पुष्टि गरेको छ । बारामा २५ र पर्सामा २ जनाको ज्यान गएको हो ।हावाहुरीका कारण ६ सय २१ जना घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।

    प्रधानमन्त्रीका अनुसार घाइते भएकामध्ये ३४३ जना उपचारपछि घर फर्किएका छन् ।प्रधानमन्त्रीले प्रभावित क्षेत्रमा राहत वितरण कार्य सुरु भएको बताए । उनले राहत सामग्रीसहित नेपाल प्रहरीको टोली परिचालन गरिएको जनाए ।

    सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘राहत सामग्रीसहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको छ ।’६१२ जना घाइते भएकामध्ये ३४३ जना उपचारपछि घर फर्किएको समेत उनले बताए । ‘घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी राख्नेछैन’, उनले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.