• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्र्धन गर्न कालीगण्डकीको रिडी क्षेत्रमा जलयात्रा

  •    कृष्ण अन्जान ज्ञवाली  /१८ चैत्र २०७५, सोमबार १४:४८ ,  प्रकाशीत
  • रिडी गुल्मी / रुरु क्षेत्र धार्मिक पर्यटनको रुपमा विकास गर्दा यो क्षेत्रमा बग्ने कालि गण्डकी नदिमा रुद्रवेणि देखि रिडी रानिमहल सम्म जलयात्राको तयारी शुरु गरिएको छ ।

    यसका लागि स्थानिय सामाजिक व्यक्तित्व हरुको प्रयासमा यो जलयात्राको प्रारम्भिक चरणको कार्य शुरु भएको तानसेन नगरपालिका १४ बँगालाका खिम प्रसाद गौतमले बताए ।

    मुख्यतया यस क्षेत्रका ऋषिकेश मन्दिर गायत्रि मन्दिर सँगै त्यस वरपरका सत्येस्वर ,कमलपोखरि ,अर्गली दरबार ,रोडी बजार गलफुल गुफा लगाएतका क्षेत्रको प्रबर्द्धनमा जल यात्रालाइ समेत जोडेर यो क्षेत्रको पर्यटन लाइ विकास गर्ने उद्देश्य राखिएको गौतमको भनाइ छ ।

    जल यात्राको माध्यम द्दारा आन्तरिक बाह्य र धार्मिक पर्यटक हरुलाइ मनोरन्जन प्रदान गर्ने र रुरु क्षेत्रमा वसाइ लम्ब्याउन कामका थालनिमा यो जलयात्राले महत्वपुर्ण भुमिका खेल्ने स्थानिय नविन रजकले बताए ।यो कार्यको शुरुवातका लागि शँकर बहादुर ढेँगाको अध्यक्षता मा सात सदस्यीय व्यवस्थापन समिती गठन गरिएको छ ।

    समितिको सचिव कोषाध्यक्ष र सदस्य हरुमा क्रमश भिम बहादुर ढेँगा ,नविन रजक,खिम प्रसाद गौतम मिन बहादुर कुँवर खेमान गाहा र महेन्द्र सारु रहेका छन ।
    समितीले हालै प्रकृया थालेपनि स्थानिय निकायको कानुनी जटिलता ले केहि अफ्ट्यारो परेको तर र जलयात्राका लागि लागि केहि समयमै दर्ता प्रकृया अगाडि वढ्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.