पोखरा । नेपाल कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानबाट अग्रज पत्रकार किशोर सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्धारा संचालित, सूर्य प्रेम बहुउदेश्यीय समाजसेवा ट्रष्टले स्थापना गरेको उक्त सम्मानबाट मंगलबार पत्रकार नेपाल सम्मानित भएका हुन्/
नेपाललाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार र सम्मान–पत्रको साथमा दोसला ओढाएर फुलमालाले सम्मान गरिएको आयोजकले जनाएको छ । महासंघ कास्कीका सल्लाहकार बद्रि विनोद प्रतिकको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिले दिएको सिफारिसको आधारमा महासंघ कास्कीले नेपाललाई सम्मान गरेको हो ।

Related