पोखरा, चैत २१ । माछापुच्छ्रे गाउँपालिका ६ धितालका होमनाथ पौडेल मृत भेटिएका छन् । हिजोदेखि बेपत्ता भएका ६० बर्षिय पौडेल आज गाउँ नजिकै रहेको चिहानडाँडा स्थित भिरमा मृत भेटिएका हुन् । उनी भीरबाट करिब ५ सय मिटर तल खसेका थिए ।
पौडेल मृत भेटिएपछि प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनाको कारण हालसम्म खुलेको छैन ।

Related