• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

असिना पानीले गूल्मीका किसानलाइ पीडा

  •    शुभेच्छा न्यूज संवाददाता  /२३ चैत्र २०७५, शनिबार १४:०२ ,  प्रकाशीत
  • गुल्मी / विहानै देखि धमाल धुमुल गरेको आकाश साँझपख शनिवार असिना सहित वर्षिए पछि गुल्मी जिल्लाको रुरु गाउँपालिकाको लिची गाउँमा फुल खेल्दै गरेका लिचीलाइ सर्वनाश पारेको छ ।

    असिनाले लिची चुटेपछि यो गाउँको सयौँ रोपनि मा लगाइएका हजारोँ लिचीका बोटमा लागेका फुल झारेपछि यो बर्ष अब लिची उत्पादन न्युन हुने कृषक दिनानाथ ज्ञवालीको भनाइ छ ।

    बिगत बर्ष हरुमा भन्दा लिची धेरै फुलेको थियो तर असिनाले फ्ल भुइँ भरि झार्यो शर्वनाश पार्यो ज्ञवालीले भने ।हुनपनि यो बर्ष लिची उत्पात फुलेको थियो तर यहि बर्ष नै असिनाका रुपमा दैव वर्षियो अर्का किसान युवराज ज्ञवालीको भनाइ छ ।

    गाउँ भरि छपक्कै फुलेका लिचीका फुल भै भरि झरेपछि रुरु १ लिची गाउँका किसान हरु पुर्पुरोमा हात राख्न विवस छन ।करिब २० लाख भन्दा वढिको क्षति यो वर्ष असिनाले पारेको अनुमान गरिएको छ ।अब फल लाग्ने बेलामा लिची असिनाले झारेको हो ।

    मुख्यतया यो गाउँको स्यालपोखरी नेटाइ पोखरी ठाडाबाटा ठुलापोखरा जिमिर खर्क बुढाआँप क्षेत्रमा किसान हरुको लिचीमा बढि क्षेति गरेको छ ।यसै गरि रुरु गाउँपालिका वडान ३ को थानपति फल्लेखर्क झमादि वडा न २ को ग्वादी मादा याढुगँ साथै वडा न ४ को लामाखर्क क्षेत्रमा पनि असिनाले क्षति पुर्याइको त्यहाँका किसानको भनाइ छ ।

    कृषकले लगाइएका तरकारी बालि पनि असिनाले थिचेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.