पोखरा २५ चैत । पोखरा महानरपालिका वडा नं २५ हेम्जा तुल्सीघाटमा आज भएको जीप दुर्घटनामा ३ जना घाईते भएका छन् ।
घाचोकबाट पोखरा तर्फ आउँदै गरेको ग १ ज ५१५८ नं. को दुध बोक्ने जिप आँफै अनियन्त्रित भई सडकबाट अन्दाजि ५० मिटर तल खस्दा जिपमा सवार चालक सहित ३ जना घाईते भएका हुन् ।
घाईते हुनेमा घाचोकका माया नेपाली, किरण नेपाली र आकाङ्क्षा नेपाली रहेका छन।घाईते ३ जनाकै फिष्टेल अस्पतालमा उपचार भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटना स्थलमा तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको जनाईएको छ ।

Related