• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा रियलस्टेट ब्यवसायी गिरी मृत भेटिए

  •    शुभेच्छा न्यूज संवाददाता  /२६ चैत्र २०७५, मंगलवार ०७:१८ ,  प्रकाशीत
  • पोखरा । पोखरामा एक व्यापारी मृत भेटिएका छन् ।पोखरा महानगरपालिका वडानं ८ जाल्पा रोडका ४५ वर्षीय चन्दन गिरी मृत भेटिएका हुन्।

    गिरीले पोखरा जाल्पारोड स्थित आफ्नै निवासको माथिल्लो तल्लाको कोठामा सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरी जनाएको छ। उनी २ दशकदेखि पोखरामा रहेर रियलस्टेट, हाउजिङ्ग लगायतका ब्यवसायमा संलग्न रहदै आएका थिए। उनी पोखरामो पुरानो र स्थापित ब्यवासयी समेत हुन्।

    आज विहान करिब ९ बजेतिर घरमा कोही नभएको मौकामा कोठा बन्द गरी उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

    शवको मुचुल्का गरी अहिले पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । घट्नाको वारेमा आवस्यक अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.