पोखरा । पोखराको औद्योगिक क्षेत्रमा एक महिलाको शव भेटिएको छ। औद्योगित क्षेत्रको गेट नजिकै सडक किनाराको नालीमा महिलाको शव भेटिएको हो। पोखराको चाउथे, भेडिफार्म क्षेत्रमा सिंचाइको लागि चालु सेती नहरको पानीले उतारेको अवस्था आज शव भेटिएको प्रहरीले जानकारी दिएको छ।
नहरमा जम्मा भएको फोहोरसंगै महिलाको शव फेला परेको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले बताए। उनले अहिले सम्म शव पत्ता लाग्न नसकेको बताए। ‘घट्नाका वारेमा आवस्यक अनुसन्धान भैरहेको छ’ उनले भने।
स्थानीयले महिलाको शव देखेपछि खवर गरेलगत्तै पुगेको प्रहरी टोलीले शव नहरबाट निकालेको थियो।शव निकाल्ने क्रममा केहि समय पृथ्वी राजमार्ग अन्तर्रगतको सडकखण्डमा जाम भएर सवारी आवागमनमा असर गरेको थियो।

Related