पोखरा । पोखरा महानगरपालिका-१० मा आज एक पुरुष मृत फेला परेका छन् ।मोरङ भट्टिमोड स्थायी घर भएका ५२ वर्षीय हरेन्द्र चौधरी आज मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पोखरास्थित औद्योगिक क्षेत्रभित्र टेन्ट टाईलमा काम गर्दै आएका चौधरी बिहान काममा नआएपछि उनका साथीहरुले हेर्न जाँदा सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए ।

Related