पोखरा,३ वैशाख । पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने वर्ष ५८ की मिठु विक मृत फेला परेकी छन् ।
सोमबार बेलुका बेलुका खाना खाई सुतेको उनी आज विहान अबेर सम्म नउठेपछि श्रीमान गई हेर्दा मृत फेला पारेको प्रहरीले जनाएको छ । घटनाको अनुशन्धान भईरहेको प्रहरीको भनाई छ ।

Related