गुल्मीको एउटै गाउँमा झाडापखाला बिक्राल बन्यो, टोलका २६ बिरामी
/५ बैशाख २०७६, बिहीबार १३:११ , प्रकाशीत
गुल्मी / गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ७ चिदिपानीमा एउटैटोलका २६ जना झाडा पखालाका बिरामी बनेका छन् । अस्ती दिउसो रोपाई गएको बेला बोइलर कुखुराको मासु र बन्दा गोबोको अचार खाएका 26 जना बिरामी परेका हुन् ।
बिरामी परेका नौ जनालाई अस्ती राती नै जोहाङ्ग स्वास्थ्य चौकी खैरेनी उपचारमा ल्याईएको थियो भने अन्यबिरामी लाई हिजो उपचारको लागि भर्ना गरिएको थियो । फूट पोइजनका कारण झाडा पखाला मच्चिएको र उपचारमा आएका विरामी नियन्त्रण भित्र नरहे पछी १६ जनालाई थप उपचारका लागी मिसन हस्पिटल पाल्पा रिफर गरिएको छ ।
भने स्थानियका अनुसार बिरामीको संख्या बढन सक्ने बताईएको छ । बिरामी पर्नेहरु बिष्णु बिक दुर्गा बिक तुल्सी बिक सुमित्रा बिक सिता बिक रोमा बिक कोपिला बिक समिर बिक सन्देस बिक प्रदिक बिक आशा बिक झुपा बिक देबी बिक शान्ती बिक जमुना बिक रिता बिक काली बिक गिता बिक संगम बिक निर्मल बिक गाएतका छन् ।
स्थानिय दुर्गा बहादुर बिकको रोपाई मा गएका उनिहरुले मासु र बन्दागोपीको अचार खाए लगत्तै झाडा पखाला लागेको उपचारमा रहेकी सिता सुनारले बताएकी छन्

Related