• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लेखनाथ क्षेत्रमा सिसी क्यामेरा जडान गरिने

  •    शुभेच्छा न्यूज संवाददाता  /२३ बैशाख २०७६, सोमबार ११:१४ ,  प्रकाशीत
  • लेखनाथ । पोखराको लेखनाथ क्षेत्रको सुरक्षा चुनौतीलाइ मध्यनजर गर्दै सिसी क्यामेरा जडान गरिने भएको छ। महानगरपालिका वडा नं २६, २७, २९,३०, ३१ र ३२ का वडाहरुमा ३१ वटा सिसी क्यामेरा राखिने भएको हो ।
    लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा सोमवार लेखनाथमा छलफल कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुको राय लिएको छ।

    पोखरालाई स्मार्ट सिटीका रुपमा विकास, चोरी तथा अपराध नियन्त्रणका लागि सिसी क्यामेरा पहिलो आवश्यकता भएको कार्यक्रमका बक्ताहरुले जोड दिएका थिए।

    सीसी टिभी क्यामरा जडान गरिएका क्षेत्रका दृष्यहरु जिल्ला प्रहरी कार्यालयको कोठाभित्र बसेर अवलोकन गर्न सकिने र अपराधिक कृयाकलाप नियन्त्रण गर्न सकिने छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.