• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गुल्मीमा मालिका रनिङ्ग शिल्ड आयोजना हुने

  •      /२४ बैशाख २०७६, मंगलवार ११:२८ ,  प्रकाशीत
  • सन्तोष महतारा
    गुल्मी /मालिका गाउँपालिको आयोजना तथा छापहिले माध्यमिक बिद्यालयको सहकार्यमा दोस्रो मालिका रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।प्रतियोगिता आउँदो जेठ १,२ र ३ गते हुने छापहिले माध्यमिक बिद्यालयका प्रधानाध्यापक धनु गिरीले बताए ।

    गाउँपालिको ३ लाखको आििर्थक सहयोगमा प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।मालिका गाउँपालिकाले अब प्रत्येक बर्ष मालिका रनिङ्ग शिल्ड आयोजना गर्ने छ । यो प्रतियोगिता गत बर्ष देखि सुरु भएको हो ।

    गत बर्ष क्लबले सहकार्य गरेतापनि यसबर्षदेखि बिद्यालयले गर्ने मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले जानकारी दिएका छन्। प्रतियोगितामा गाउँपालिका भित्रका विद्यालयले सहकार्य गर्ने छन्।

    प्रतियोगितामा भलिबल छात्रा ( छात्र,दौड,सटपुट लगायतका बिभिन्न खेल हुने छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.