नेकपाका अध्यक्ष प्रचण्ड र सीताको ५० औं विवाह वर्षगाँठ शुभेच्छा न्यूज संवाददाता /२६ बैशाख २०७६, बिहीबार १३:२४ , प्रकाशीत काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाहको ५० औं वर्षगाँठ मनाएका छन् । ललितपुरको खुमलटारस्थित निवासमा विशेष समारोह आयोजना गरेर अध्यक्ष प्रचण्डले पत्नि सीता दाहालसँग विवाहको ५० औं वर्षगाँठ मनाएका हुन् । प्रचण्डको विवाह उत्सवमा नेकपा शीर्ष नेताहरु नेताहरु, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी, उपेनद्र यादव खुमलटार पुगेका थिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाहको ५० औं वर्षगाँठ मनाएका छन् ।
ललितपुरको खुमलटारस्थित निवासमा विशेष समारोह आयोजना गरेर अध्यक्ष प्रचण्डले पत्नि सीता दाहालसँग विवाहको ५० औं वर्षगाँठ मनाएका हुन् ।
प्रचण्डको विवाह उत्सवमा नेकपा शीर्ष नेताहरु नेताहरु, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी, उपेनद्र यादव खुमलटार पुगेका थिए ।
Related