• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

हावाहुरीले फेवातालमा ४ दर्जन डुंगा पल्टायो

  •      /२९ बैशाख २०७६, आईतवार १५:२२ ,  प्रकाशीत
  • पोखरा । पर्यटकीय नगरी पोखरामा अकस्मात चलेको हावाहुरीले फेवातालमा चार दर्जन बढी डुंगा पल्टिएका छन्। आइतबार दिउँसो अकस्मात आएको हावाहुरीले डुंगा पल्टाएको हो।

    हावाहुरी चल्न थालेपछि डुंगा ब्यवसायी र प्रहरीले साबधानी अप्नाएका कारण कुनै मानवीय क्षती नभएको वडा प्रहरी कार्यलय बैदामका डिएसपी कोमल शाहले बताए।

    मैसममा एकाएक परिवर्तन आएर हावाहुरी चल्ने संकेत देखिएपछि डुंगा सञ्चालनमा रोक लगाइएको थियो। केहीसमयसम्म चलेको हुरीका कारण बाराही घाट र तालबाराही मन्दिर छेउ पार्किङ गरी राखिएका करिब ४ दर्जन भन्दा बढी डुंगा पल्टिएका थिए।

    तालमा पल्टिएका डुंगाको उद्धारमा रेस्क्युको लागि तालको बाराही घाटमा रहेको शसस्त्र प्रहरीले उद्धार गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.