• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

काठमाडौंमा बिहानै गोली चल्यो

  •    शुभेच्छा न्यूज संवाददाता  /६ जेष्ठ २०७६, सोमबार ०३:२२ ,  प्रकाशीत
  • काठमाडौंको टोखामा गोली चलेको छ । चोरीका आधा दर्जन अभियोग लागेका विष्णु तामाङलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाएको हो ।

    सिन्धुपाल्चोक घर भएका तामाङमाथि चोरी डकैतीका सात वटा उजुरी परेका छन् ।

    महानगरीय अपराध महाशाखाको टोलीले बिहान टोखाबाट उनलाई पक्राउ गर्न खोज्दा तामाङले प्रहरीलाई पेस्तोल तेस्र्याएपछि गोली चलाइएको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।

    ढकालका अनुसार प्रहरीले चलाएको गोली तामाङको कम्मर मुनि लागेको छ । उनको अहिले बीर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका पूर्वएआइजी जयबहादुर चन्दको घरमा भएको लुटपाटमा तामाङको संलग्नता रहेको आरोप लागेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.