• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको लेकसाइड सडकमा स्थानीय युवाले कायक चलाए

  •    शुभेच्छा न्यूज संवाददाता  /७ जेष्ठ २०७६, मंगलवार १५:१४ ,  प्रकाशीत
  • पोखरा, / पोखरामा पानी पर्ने ठेगान हुँदैन । जुनसुकै बेला पनि पानी पर्न सक्छ । अाजकल हरेक दिन जसाे दिँउसाे ३ बजे पछि पानी पर्ने गरेकाे छ । पानी परेपछि सडक छेउमा अाउने भेलले पैदल यात्री र माेटरसाइकल चालकले सास्ती व्यहाेर्न परेकाे छ । आकासे पानीले निकास नपाउदा सडकमै खाेला बग्ने गरेको छ ।

    पर्यटकिय क्षेत्र लेकसाइडमा पानीकाे उचित निकास नहुँदा जमेको पानीमा स्थानीय युवाले साँकेतिक विरोध स्वरुप कायक चलाएको स्थानीय अनिल थापाले बताए /अान्तरिक तथा बाह्य पर्यटकहरुले भरिने लेकसाइडमा सडकमै पानी जम्दा हिडडुल गर्न समेत समस्या परेको छ।

    नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ। उक्त पानीको उचित व्यवस्थापन नहुँदा आकासे पानी पसलमा पस्ने भएकोले बाराही चोकका ८ वटा पसल नै बन्द गर्नु पर्ने स्थानीय व्यवसायी नारायण सापकोटाले सुनाए।

    वर्षैंदेखि यस्तो समस्या भोग्नु परेकोले विरोध स्वरुप सडकमै कायक चलाइएको उनले सुनाए। देश विदेशबाट आउने हजारांै पर्यटकलाईसडकमै पानी जम्दा हिडडुल गर्न समस्या परेको उनले बताए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.