दुलेगौंडा, ७ जेठ । तनहुँको शुक्लागण्डकी १२, प्यूरीदोभानमा चट्याङ लागेर एक महिला घाइते भएकी छिन् । सोमवार दिउँसो परेको चट्याङले २६ वर्षिय ऋतु थापा घाइते भएकी इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख सरोज गिरीले जानकारी दिए ।
उनको पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचारपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ । विद्यालयमा रहेकी छोरीलाई लिन जादा घट्ना भएको हो ।

Related