• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सेवाग्राहीसँग घुस खाएको भन्दै मेयरले सबओभरसियरलाई गलहत्याएर निकाले

  •    शुभेच्छा न्यूज संवाददाता  /८ जेष्ठ २०७६, बुधबार १५:५१ ,  प्रकाशीत
  • पोखरा।सेवाग्राहीसँग घुस लिएको भन्दै इटहरीका मेयर द्वारिकलाल चौधरीले सब ओभरसियर राम खड्कालाई नगरपालिका परिसरबाट गलहत्याउँदै निकालेका छन् ।

    एक जना सेवाग्रहीको घर सम्पन्न गर्दा घुस लिएको गुनासो मेयरसँग आएको हुँदा उनले आइन्दा नगरपालिका नआउनू भन्दै निकालेको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

    मेयर चौधरीले कठालो समाउँदै घुस्याहालाई नगरपालिका प्रवेश निषेध भन्दै गेटसम्म घोक्र्याउँदै पुर्याएका थिए । मेयर चौधरीले खड्कालाई जागिरबाट हटाएको जिकिर गरेका छन् । खड्काले घुस लिएको प्रमाणित भएको हुँदा आफूले कार्यालयबाट निकालेको मेयर चौधरीले स्पष्ट पारे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.