• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्यटन प्रवद्र्धन गर्न नाट्टाको फाम टुर पोखरा–कोरला

  •    शुभेच्छा न्यूज संवाददाता  /९ जेष्ठ २०७६, बिहीबार १४:४७ ,  प्रकाशीत
  • जेष्ठ ९,पोखरा / नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा यहि जेष्ठ ११ देखि फाम टुर हुने भएको छ । पर्यटन प्रवद्र्धनको उद्येश्य सहित नाट्टाले सन् २००४ देखि शुरु गरेको फाम टुर यसपटक पोखरादेखि मुस्ताङको कोरला र कोरलादेखि पोखरासम्म हुने भएको छ । पाँचदिने अवलोकन भ्रमणमा नाट्टा गण्डकी प्रदेश संघमा आवद्ध सदस्यहरु,नेपाल पर्यटन बोर्ड, बिभिन्न पर्यटकिय संघ संस्थाका अध्यक्ष, प्रतिनिधि तथा पत्रकार सहित ३८ जनाको सहभागीता रहने नाट्टाले जनाएको छ ।

    टोलिले बाग्लुङ, म्याग्दी र मुस्ताङको लोमाङथाङमा अन्तक्रिया, भेटघाट तथा पत्रकार सम्मेलन गर्नेछ । त्यस्तै भ्रमणका क्रममा स्थानिय जनप्रतिनिध सरकारी निकाय तथा सम्बन्धित व्यबसायीहरु संग छलफल गरिने नाट्टा गण्डकीद्वारा प्रेशित प्रेश विज्ञप्तीमा जनाइएको छ ।

    ‘भ्रमणले गण्डकी प्रदेशको प्रर्यटन प्रबद्र्धन र प्रदेश सरकारले घोषण गरेको आन्तरिक भ्रमण बर्ष २०१९ लाई सफल पार्न महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा नाट्टा गण्डकी प्रदेशले विश्वास लिएको छ’–महासचिव हरिराम अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.