• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेवाताको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने

  •    शुभेच्छा न्यूज संवाददाता  /९ जेष्ठ २०७६, बिहीबार ०४:५१ ,  प्रकाशीत
  • पोखरा : पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने भएको छ। महानगरले बिहीबार सूचना जारी गर्दै मापदण्ड मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाउन सूचना जारी गरेको छ/

    सर्वोच्च अदालतले फेवातालको संरक्षण सम्बन्धमा गरेको फैसलामा पोखरा महानगरपालिकालाई तोकेको जिम्मेवारी अनुसार फेवातालको जलाधार संरक्षणको काम थालेको र मापदण्डभित्र बनेका संरचना हटाउन सूचना प्रकाशन गरिएको महानगरले जनाएको छ।

    मापदण्डभित्र नयाँ संरचना नबनाउन र बनेको संरचना हटाउन अटेर गरे महानगरपालिकाले नै हटाउने र सो वापत लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने महानगरपालिकाको सूचनामा उल्लेख छ।

    फेवातालको ६५ मिटर मापदण्ड भित्र अस्थायी वा स्थायी संरचना अब बनाउन पनि नपाइने र बनेका पनि हटाउन यो सूचना प्रकाशन गरिएको हो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.