• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट ठूलो परिणमको लागुऔषधसहित ७ पक्राउ

  •    शुभेच्छा न्यूज संवाददाता  /९ जेष्ठ २०७६, बिहीबार १२:२१ ,  प्रकाशीत
  • पोखरा । कास्की प्रहरीले ठूलो परिणामको लागु औषध सहित पोखराबाट सात जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीको लागुऔषध निस्तेज पार्ने अभियान अन्तर्गत प्रहरी टोलिले पोखराको पृथ्वीचोक स्थित एक होटलबाट लागू औषध कारोबारी पक्राउ गरेको हो ।

    लागू औषध कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा ३ सय ४१ थान डाइजापाम, ३ सय ४१ थान फेनेरागन, ३ सय ४१ थान बुप्रिनर्फिन र १ सय थान नाइट्रोसन गरि १ हजार २ सय २८ थान लागू औषध बरामद गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिए ।

    प्रहरीले लागू औषध कारोबार गरिरहेका रुपन्देहीका ४३ बर्षिय रामबृक्ष कोहार, ४० बर्षकी तेतरी कोहार, २० बर्षकी सोनम कोहार, पोखरा १ का २६ बर्षिय अनिल गुरुङ, पोखरा २८ का २० बर्षिय शुक्रराज सुनार, पोखरा १३ का ४४ बर्षिय बिक्रम विक र पोखरा ३२ का ३४ बर्षिय अजय गुरुङ पक्राउ गरेको छ।

    कोहार परिवारले शरिरका विभिन्न भागमा लुकाइछिपाइ ल्याइ पोखरामा रहेका ४ जना युवाहरुलाई लागुऔषध विक्री वितरण गर्ने क्रममा उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए । ‘अन्य केही युवाहरुको समेत संलग्नता रहेकोले उनीहरुको समेत खोजीकार्य जारी राखेका छौं’ उनले भने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.