• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेपाल परिवार दलद्धारा दुइ संस्थालाई आर्थिक सहयोग

  •    शुभेच्छा न्यूज संवाददाता  /१२ जेष्ठ २०७६, आईतवार १०:२२ ,  प्रकाशीत
  • पोखरा । नेपाल परिवार दल गण्डकी प्रदेशले आर्थिक सहयोग गरेको छ। दलले अर्पण शान्ति कास्की नेपालकी अध्यक्ष लक्ष्मी अधिकारी र रत्न प्रतिष्ठानका अध्यक्ष बलराम परियारलाई सयुक्त रुपमा आर्थिक सहयोग गरिएको हो ।

    पाल परिवार दलका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश प्रमुख प्रकाशबाबु थापाले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । अर्पण शान्ति कास्कीले सञ्चालन गर्दै आएको महिला तथा अपाङ बालबालिकाको सिपमुलक तालिम र रत्न प्रतिष्ठानद्धारा सञ्चालिन दलित तथा पिछडिएका मानिसहरुको तालिम तथा नेतृत्व बिकासको लागि सहयोग पु¥याउने उदेस्यले दलले ५० हजार रुपैया आर्थिक सहयोग गरेको गण्डकी प्रमुख प्रकाशबाबु थापाले बताए।

    ‘कुनै एक दलले सहयोग गरेर बिकास निर्माण हुने होइन, सबैभन्दा ठूलो बिकास भनेको त मान्छेको सोचाईमा बिकास हुनु हो’ थापाले भने।‘स्थानीय स्तरबाट नै बिकासको मुल फुटने तर्फ सवै बर्ग सचेत हुन जरुरी छ।’उनले पिछडिएका बर्गलाई राज्यसम्म पहुच पुगोस भन्ने उदेस्यले पार्टीले सहयोग गरेको बताए।

    बिकास भनेका तुरुन्तै आजको भोली हुने कुरा पनि होईन, यो प्रकृयामा अगाडि बढ्ने कुरा हो जसको लागि संस्थाका सबै क्रियाशील सदस्यहरु एक भएर अगाडि बढनुको बिकल्प नरहेको बताए ।

    अर्पण शान्ति कास्की नेपालकी अध्यक्ष लक्ष्मी अधिकारीले राजनीतिक दलबाट पहिलो पटक सहयोग प्राप्त गरेकोमा खुशी ब्यक्त गरिन्। ‘जुन उदेश्यको लागि सहयोग प्राप्त भएको छ, त्यही उदेश्य अनुसार संस्था लाग्ने छ’ उनले भनीन्।

    रत्न प्रतिष्ठानका अध्यक्ष बलराम परियारले समुदायको निम्त केही गर्न खोजिरहको बेला परिवार दलबाट प्राप्त सहयोगले हौसला मिलेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.