सुनसरी – धरानमा एक अज्ञात समूहको गोली प्रहारबाट १ जना घाईते भएका छन्। आईतबार दिउँसो जीवन विकास संस्था बैंकका कर्मचारीसमेत रहेका शम्भुप्रसाद गच्छदार अज्ञात समूहले चलाएको गोली लागेर घाईते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
रातो स्कुटरमा आएको तीन जनाको समूहले गोली प्रहार गरी पैसा लुटेर फरार भएको प्रहरीले जानकारी दिएको छ। घाईते गच्छदारको बीपी कोइराला स्वास्थ विज्ञान प्रतिस्थान धरानमा उपचार भइरहेको छ।

Related