काठमाडौं – काठमाडौंको थानकोट नाकामा बम विस्फोट भएको छ। विस्फोटमा परी दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए।
सिंहका अनुसार घाइते भएकाहरु मोटरसाइकलमा बम लिएर जाँदै गर्दा विस्फोट भएको थियो। गम्भीर घाइतेको शहिद मेमोरीयल र अर्काको थानकोटकै अस्पतालमा उपचार भैरहेको सिंहले जानकारी दिए।

Related