धम्पुसमा ढुंगा प्रहार एकको मृत्यु /१४ जेष्ठ २०७६, मंगलवार ११:३६ , प्रकाशीत पोखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका ७ ओखरबोट धम्पुसमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु भएको छ । करिब ६५ को सन्ते बिकले सोही स्थान बस्ने वर्ष ५२ को मानकाजि बिकलाई ढुङगाले टाउकोमा प्रहार गर्दा सोही स्थानमा मृत्यु भएको प्रहरीले जानकारुी दिएको छ । घटनाको जानकारी पाउना साथ प्रहरी टोलि खटिई गई सन्ते बिकलाई नियन्त्रणमा लिई घटनाका अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका ७ ओखरबोट धम्पुसमा ढुंगा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
करिब ६५ को सन्ते बिकले सोही स्थान बस्ने वर्ष ५२ को मानकाजि बिकलाई ढुङगाले टाउकोमा प्रहार गर्दा सोही स्थानमा मृत्यु भएको प्रहरीले जानकारुी दिएको छ ।
घटनाको जानकारी पाउना साथ प्रहरी टोलि खटिई गई सन्ते बिकलाई नियन्त्रणमा लिई घटनाका अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
Related