• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा पानीको मुल्य घट्यो,जारको बजार मुल्य ६० र बोटलको २० मात्र

  •    शुभेच्छा न्यूज संवाददाता  /२० जेष्ठ २०७६, सोमबार ०४:१६ ,  प्रकाशीत
  • पोखरा, १९ जेठ/ नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले २० गते सोमबारदेखि लागु हुने गरी पानीको मुल्य घटाएको छ । वाटर उद्योग संघको जेठ २ गते बसेको आम भेलाको निर्णय अनुसार जार र वोटलको पानीको मुल्य घटाएको नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका अध्यक्ष युदनाथ अधिकारीले जानकारी दिए ।

    अधिकारीले पहिले बजारमा ७० रुपैयाँ भएकोमा अव देखि ६० रुपैयाँ र एक लिटर बोटल पानीको मुल्य २५ बाट घटाएर २० रुपैया कायम गरिएको बताए ।

    विदेशबाट समेत पानी आयत हुन थालेपछि देशको ठुलो रकम बाहिरीएको हुदा मुल्य घटाइएको संयोजक प्रेम क्षेत्रीले जानकारी दिए । नेपाल खानेपानी सस्थानले वितरण गरेको पोखराको खानेपानी सोझै पिउन सक्ने अवस्था नभएपछि हिजो आज पोखरामा जार र बोटलको पानीको माग बढ्दो रहेको छ ।

    नेपालको पानी गुणस्तरीय भएकोले विदेशबाट पानी आयत गर्न आबश्यक नरहेकोे नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले जनाएको छ । हिमालको पानी नेपालबाट विदेश निर्यात गर्न सरकारपनि लागि रहेको सन्दर्भम स्वदेशकै पानी प्रयोगमा गर्नुपर्नेमा संघले जोड दिएको छ

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.