• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

शुक्ला सहित्य प्रतिष्ठानको अन्तर्रक्रीया सम्पन्न

  •    शुभेच्छा न्यूज संवाददाता  /२० जेष्ठ २०७६, सोमबार ०९:४६ ,  प्रकाशीत
  • पोखरा । कास्की जिल्लाकै अग्रणी साहित्यीक संस्था शुक्ला सहित्य प्रतिष्ठान वाटुले चौरले आगामी श्रीकृष्ण जन्माष्ठमीलाइ भव्य रुपमा मनाउनका लागि स्थानिय सहित्य प्रेमि व्यक्तीत्व उपस्थीतीमा चियापान संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    साहित्य संगै धार्मिक तथा सांगितीक क्षेत्रमा आफ्ना गतिवीधि सञ्चलन गरिरहेको प्रतिष्ठानले हरेक वर्ष जन्माष्ठमीलाइ विषेश रुपमा मनाउदै आइरहेको छ। संस्थाले यस बर्षपनि २३ औं श्रृंखलालाई भव्य रुपमा मानाउने तयारी स्वरुप भेला आयो जना गरेको हो ।

    भेलामा आफ्ना धारणा राख्दै प्रतिष्ठानका प्रमुख संरक्षक हरिलाल तिमील्सीनाले जन्माष्ठमी मेला शुक्ला साहित्य प्रतिष्ठानको अस्तीत्व संग गारिएकाले यसलाइ भव्य रुपमा सम्पन्न गर्नका लागि अहिले देखिनै तयारी आवस्यक भएको वताए ।

    प्रतिष्ठानका संरक्षक तथा मदन चन्द्रा सहित्य तथा समाज सेवा पुरस्कारका सस्ंथापक सदस्य मदन वहादुर खत्रि क्षत्रीले धामिक भाव र संस्कृतिको उत्थानका लागि शुक्ला साहित्य प्रतिष्ठानले हरेक वर्ष गर्ने श्री कृष्ण जनमाष्ठमी मेला र धार्मिक भजन प्रतियोगिता वाटुलेचौर क्षेत्रको गौरव भएको वताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.