सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३ स्थित प्रहरी चौकीमा हतियारधारी समूहले आक्रमण गरेपछि प्रहरीले चाैकी छोडेका छन् ।गए राति चौकीमा आक्रमणको प्रयास भएपछि चौकीमा रहेका सबै प्रहरी सुरक्षित स्थानतर्फ भागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमणको प्रयास गरेको प्रहरीकाे दाबी छ ।

Related