• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भूकम्प जाने भन्दै भविष्यबाणी गर्ने युवक पक्राउ

  •    शुभेच्छा न्यूज संवाददाता  /२१ जेष्ठ २०७६, मंगलवार १०:४५ ,  प्रकाशीत
  • काठमाडौं / जेठमा भूकम्प आाउने भविष्यवाणी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

    आफुलाई भविष्यबाणीको ज्ञान भएको भन्दै क्षेत्रीले विभिन्न युट्युब च्यानलमा जेठ महिनामा भूकम्प जाने बताउँदै आएका थिए। ‘उनले मानिसमा विनाशकारी भूकम्प जान्छ भन्दै अफवा फैलिएकोले नियन्त्रणमा लिएका हौं,’ डिएसपी बोगटीले भने। उनले जेठ १७ गतेदेखि २८ गतेसम्म भुकम्प जाने ठोकुवा गरेका थिए।

    उनले जनमानसमा ज्यातिशकोदृष्टिमा दुर्घट्ना हुने योग रेहेको भन्दै विभिनन समयमा अफवाह फैलाउदै आएको भन्दै नेपाल ज्योतिश संघले पनि कारवाहीको माग गर्दे आएको थियो। भविश्य बाणी गर्ने अर्जुन क्षत्रीले कुनै पनि ज्योतिश बिद्यानै अध्ययान नगरि आफु ज्योतिश भएको भन्दै अफवाह फैलाएको संघले दावी गरेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.