• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकारलाई मेयरको अर्को धम्की : करोड खर्च गरेर नाक भाँचिदिन्छु (अडियो)

  •    शुभेच्छा न्यूज संवाददाता  /२१ जेष्ठ २०७६, मंगलवार ११:३३ ,  प्रकाशीत
  • काठमाडौं : कर्मचारी कुटपिट गरेर विवादमा आएका इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार विराट अनुपमलाई एक करोड रुपैयाँ खर्च गरेर नाक भाँच्‍ने धम्की दिएका छन् ।

    नेकपा नेतादेखि कर्मचारीलाई कुटपिट गरेको विषयमा समाचार लेखेको भन्दै मेयर चौधरीले नेपाल समय डटकमका प्रदेश १ संयोजक विराट अनुपमलाई नाक भाँच्‍ने धम्की दिएका हुन् ।

    यही जेठ ६ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा नेकपा नेता रामप्रसाद चौलागाईं, ८ गते उमहानगरका नासु मनोज दाहाललाई कुटपिट गरेका मेयरले ८ गते नै पत्रकारलाई हकारेका थिए । यी विषयमा कुरा गर्दा मेयर चौधरी अनुपमसँग जाइलागेका थिए । उनले सामाजिक सञ्जालमा धम्की दिँदै लेखेका थिए, ‘अब तिम्रो पालो ।’

    चौधरीले इटहरी उपमहानगरका कर्मचारी लखन चौधरी, मनोज दाहाल, नेकपा नेता रामप्रसाद चौलागाईं पनि धम्की दिएको उनीहरुको भनाइ छ ।

    nepalsamaya .

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.