• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

तनहुँको गुणादीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

  •    शुभेच्छा न्यूज संवाददाता  /२१ जेष्ठ २०७६, मंगलवार १२:१७ ,  प्रकाशीत
  • पोखरा । तनहुँको गुणादीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

    पृथ्बी राजमार्ग अन्तर्गत पर्ने म्याग्दे गाउँपालिका वडा नं १ तल्लो गुणादीमा पोखराबाट दमौली तर्फ जाँदै गरेको प्रदेश नं ३ को २५२६ नम्बरको मोटरसाइकलले सडकमा हिडीरहेकी सोही स्थान बस्ने अन्दाजी बर्ष ५ र ६ बर्षकी बालिका निशा आलेलाई ठक्कर दिंदा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    ठक्कर पछी उपचारका लागि तत्काल दमौली स्थित रत्नहरी अस्पताल लगिएकोमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।घटनास्थलमा खटिएको प्रहरीको टोलीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाईरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.