• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका तालमा डुबेरका दुई ब्याक्ती मृत भेटिए

  •      /२२ जेष्ठ २०७६, बुधबार १३:२५ ,  प्रकाशीत
  • पोखरा ।पोखरामा दई ब्याक्तीको तालमा डुबेर मृत्य भएको छ। फेवाताल र बेगनास तालमा डुबेर दुइ ब्याक्तीको मृत्यु भएको छ। पोखरा–६ गौरीघाट स्थित रत्न मन्दिरको गेट नजिकै फेवातालमा वुधवार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

    सिन्धुपाल्चोक बाणें गाउँका २७ बर्षीय थवीन्द्र कोइराला फेवातालको पानीमा तैरिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्र मान गुरुङले जानकारी दिए । कोइरालालाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको थिए । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

    त्यसैगरी पोखरा–३१ वेगनास तालमा बुधवार एक व्यक्तिको शव फेला परेको छ । अन्दाजी ६०र६५ बर्षजति देखिने पुरुष व्यक्तिको मृत अवस्थामा फेला परेका हुन् । ति व्यक्तिको नामथर भने खुल्न सकेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.