पोखरा । काली गण्डकी नदीमा खसेर बुधबार एक जना बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालीका ९५ स्थित मोदीबेणीबाट स्थानीय ५२ बर्षीय होमनाथ पौडेल काली गण्डकी नदीमा खसेर बेपत्ता भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रवक्ता पुरीका अनुसार बेपत्ता भएका पौडेलको खोजीकार्यका लागि स्थानीय र प्रहरी जुटेका छन् ।

Related