पेट्रोलको मूल्य १ रुपैयाँ घट्यो शुभेच्छा न्यूज संवाददाता /२२ जेष्ठ २०७६, बुधबार १६:०८ , प्रकाशीत पोखरा ।पाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ। बुधबार राती १२ बजेदेखि लागू हुने गरी मूल्य समयोजन गरिएको निगमले जानकारी दिएको छ। पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ समायोजन गरिएको हो। यो सँगै पेट्रोलको मूल्य १ रुपयाँ कम भएर प्रतिलिटर १ सय १० रुपैयाँ कायम भएको छ। डिजेल तथा मट्टितेलको मूल्य भने यथावत् रहेको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरा ।पाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ। बुधबार राती १२ बजेदेखि लागू हुने गरी मूल्य समयोजन गरिएको निगमले जानकारी दिएको छ।
पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ समायोजन गरिएको हो। यो सँगै पेट्रोलको मूल्य १ रुपयाँ कम भएर प्रतिलिटर १ सय १० रुपैयाँ कायम भएको छ।
डिजेल तथा मट्टितेलको मूल्य भने यथावत् रहेको छ।
Related