पोखरा । पोखरा महानगरपालिका २५ हेम्जामा एक जना मृत अवस्थामा भेटिएका छन् ।चितवनको चैनपुर ४ घर भएका अन्दाजी २८ सुनिल मगरको शव हेम्जा युनाइटेड क्लबको भवनको तल्लो तलामा बेवारिसे अवस्थामा भेटिएको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related