• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जाको अर्जुनचौपारीमा कृषकले पालेका १० बाख्रा मरे

  •      /२५ जेष्ठ २०७६, शनिबार ०५:०९ ,  प्रकाशीत
  • पोखरा। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं. ३ को स्वोतामा कृषकाले पालेका १० वटा बाख्रा मरेका छन्। शुक्रबार ५ मिनेटको क्षण भरमै कृषकले पालेका १० वटा बाख्रा मरेका हुन् । स्वोताका स्थानीय भुमिदत्त काफ्लेले पालेका ९ माउ बाख्रा र १ पाठा मरेका हुन् । विहान खोरबाट बाहिर निकालेर दाना खुवाउने क्रममा बाख्रा मरेका हुन् ।

    काफ्लेका अनुसार दानखुवाएर चरनको लागि लग्ने तयारी गरिरहेको बेला दाना खाँदाखाँदै बाख्रा भकाभक मरेका हुन्। उनले भने गोठ घरभन्दा माथि छ ।

    विहान ११ बजेतिर दाना खुवाएर चरन लैजाने तयारीमा थियौँ, २ पटक मात्रै दाना खाएका ९ माउ ५ मिनेटमै मरे ।” १० माउसहित पाठो मर्दा ढेढ लाखको क्षति भएको काफ्लेको भनाई छ । वडाका पशुप्राविधिक र वडा अध्यक्ष समेत काफ्लेको घरमा स्थलगत अनुगमनमा पुग्नुभएको र रिर्पोट संकलन कार्य भईरहेको उनले बताए।

    वडा अध्यक्ष राजकुमार घलेले अकस्मात भएको घटनाले मेहेनती किसानलाई मर्का परेको भन्दै रिर्पोट पशु साखा कार्यालयमा लगिने बताए। घट्नाको वारेमा आवस्यक अनुसन्धान भइरहेको छ उनले भने।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.